Banner News

मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (निर्णयसहित)



काठमाडौँ, २४ पौष । मन्त्रिपरिषद्को गत पुस २१ गते बसेको बैठकको निर्णय सार्वजनिक भएको छ ।

आज सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गरी उक्त मन्त्रिपरिषद् बैठकका १४  निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकका १४  निर्णय