तनहुँ, २६ पौष । तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्