राजनीति

देश सधैँ स्वतन्त्र, शान्त र अखण्ड रहनु पर्दछ : पूर्वराजा शाह



काठमाडौँ, २७ पौष । पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाको पौरखले जोडिएको देश सधैँ स्वतन्त्र, शान्त र अखण्ड रहनु पर्ने बताएका छन् ।

२९८ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकमना सन्देश जारी गर्दै शाहले देशका सबै भूभागको रक्षा र समग्र देशको समृद्धिका लागि गहकिलो प्रयास हुनु पर्ने बताएका हुन् ।

शुभकमना सन्देश