राजनीति

शिवमायाको १३ बुँदे सम्बोधन



काठमाडौँ, ६ माघ । उपसभामुख शिवमाया तुम्वाहाङफेले दलहरुलाई आफ्ना जरा नबिर्सिन र धरातल नभुल्न चेतावनी दिएकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा राजीनामा घोषणा गर्दै तुम्बाहाङफेले १३ बुँदे सम्बोधनका क्रममा  आफूले आफ्नो कार्यकालमा इमान्दारितापूर्वक कर्तव्य पूरा ।