राजनीति

सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय



काठमाडौँ, ७ माघ । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ ।

कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुखमा उम्मेदवारी दर्ताका लागि विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ ।