राजनीति

विप्लव समूहका दूई नेता पक्राउ



रौतहट, १४ माघ ।  विप्लव  समूहका दुई नेता रौतहटबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बललाई  पक्राउ  गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जन्येको छ ।