राजनीति

सभामुख सापकोटाविरुद्धको मुद्दाको बहस आज



काठमाडौँ, १४ माघ । हत्या आरोप खेपिरहेका सभामुख अग्निप्रसाद सापकोटाको मुद्वाको बहस आज पनि जारी रहेको छ ।

सापकोटाको मुद्वा नयायाधीस सपना मल्ल प्रधानको इजलासमा रहेको छ । अग्नि सापकोटालाई नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णयलगत्तै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले व्यक्ति हत्यामा संलग्नलाई सभामुख बनाउन लागिएको भन्दै रिट दायर गरेका थिए ।