काठमाडौँ, १४ माघ । आजको प्रतिनिधिसभाको बैठक १ बजेबाट सुरु भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगका आ.व ०७५/०७६ को वार्षिक प्रतिवेदन पेश,लोक सेवा आयोगको आ.व ०७५/०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने साथै नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्