समाचार

बुद्ध एयरले काठमाडौँ-विराटनगर रात्रिकालिन उडान गर्ने



काठमाडौँ, १७  माघ । बुद्ध एयरले काठमाडौँबाट विराटनगरको रात्रिकालिन उडानलाई पुनः सञ्चालन गर्ने भएको छ ।

एयरलाइन्सले मौसम तथा भिजिविलटीका कारण रात्रिकालिन उडान स्थगित गरेको थियो । फेब्रअरी १ (१८ माघ) काठमाडौँबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काकाठमाडौँको पहिलो उडान बिहान ७:३५मा गर्ने छ ।