सिन्धुली, १८ माघ । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ७ माझिटारमा मोटरसाईकल पल्टिंदा दुई जनाको ज्यान गएको छ ।
शनिबार बिहान प्रदेश २-०२-००१ प २५१० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ज्यान गुमाउनेहरुमा धनुषा छिरेश्वर नगपालिका ६ का मोटरसाईकल चालक सुनिलकुमार राय राजपुत र मोटरसाईकलमा पछाडि बसेका छिरेश्वरकै कृष्णकुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्