एजेन्सी, १९ माघ । फिलिपिन्समा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्मयका अनुसार फिलिपिन्समा काेरोना सङ्क्रमित ४४ वर्षीय एक जना पुरुषको ज्यान गएको हो ।
काेराेना भाइरसकाे सङ्क्रमण देखिएपछि उनको सान लजारो अस्पतालमा गएको माघ ११ गतेदेखि उपचार भैरहेको थियो ।










प्रतिक्रिया दिनुहोस्