एजेन्सी, २० माघ । न्युजील्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको निधन भएको छ ।
सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बन्नुभएका ७१ वर्षीय मुरेको आइतबार आफ्नै निवासमा निधन भएको छ ।
उहाँको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गर्नुभएको छ । विश्व व्यापार सङ्गठन (डब्लुटिओ)लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्