स्वास्थ्य

नेपालद्वारा १२ हजार मास्क सहयोग



नेपाल चीन च्याम्बर अफ कमर्स एन्ड इन्डिस्ट्रीले चीनको तिब्बत च्याम्बर अफ बोर्डर ट्रेडलाई १२ हजार थान मास्क प्रदान गरेको छ ।

च्याम्बरले नेपालसँग सीमा जोडिएको तिब्बतमा कोरोना भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मास्क सहयोग गरेको हो । चीनमा फैलिएको नोबल कोरोना भाइरसका कारण जनजीवत प्रभावित भएको छ ।