काठमाडौँ, २१ माघ । नेपाल एयरलाइन्सको काठमाडौंबाट चनीको ग्वाङजाउ उडान स्थगीत गरिएको छ ।
चीनमा कोरना भाइरस फैलिएर प्रकोपको रुप लिएपछि चीनको गन्तव्यमा उडान गर्ने विभिन्न एयरलाइन्सहरुले धमाधम उडान स्थगन गरिरहेका छन् ।
नेपाल एयरलाइन्सले चैत २(मार्च ५,२०२०) देखि उडान गर्ने घोषणा गरेको थियो। यसका लागि एयरलाइन्सले टिकट बुकिङ पनि खुला गरेको थियो । कोरना भाइरस फैलिएकै कारण एयरलाइन्सले उडान स्थगन गरिरहेका छन् भने आर्थिक गतिविधिमा पनि ब्रेक लागेको छ ।










प्रतिक्रिया दिनुहोस्