एजेन्सी, २१ माघ । भारतको कंग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् ।
आइतबार साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई इन्फेक्सनका कारण पेट दुख्ने समस्या भएको अस्पतालाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्