काठमाडौँ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले जनयुद्धमा तत्कालीन नेकपा एमालेका तीनसय कार्यकर्ताको रगत बगेको बताएका छन् ।
जनयुद्ध दिवसमा नेकपाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जनयुद्धमा एमालेका तीनसय कार्यकर्ताको रगत बगेको छ, रगत नबग्नुपर्थ्यो । यसको लेखाजोखा पार्टीले गरेको छ ।’
उनले गतवर्षदेखि जनयुद्ध सुरु गरेको दिनलाई स्मरण गर्दे सम्पूर्ण सहिद सम्झने, श्रद्धान्जली दिनेलगायतका कार्यक्रम गर्न थालेको बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्