राजनीति

रिहा भएपछि महराले निकाले यस्तो विज्ञप्ति



काठमाडौँ, ६ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका छन् ।

डिल्लीबजार कारगारबाट निजी निवास खुमलटार पुगेलगत्तै एक विज्ञप्ति जारी गरी महराले सो प्रतिक्रिया दिएका हुन् ।

विज्ञप्ति