काठमाडौँ, ६ फागुन । आज मंगलबार सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७६ हजार ७ सय रुपैयामा कारोबार भईरहेको छ भने तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार ४ सय रुपैयामा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्