काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा सचिवालयका सवै सदस्यहरु सहभागी रहेको बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे दुई अध्यक्षले धारणा राखेपछि के गर्ने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।
आजको बैठकमा पूर्वसुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने छ ।










प्रतिक्रिया दिनुहोस्