Banner News

आजको प्रतिनिधि सभाको बैठक सुरु, प्रत्यक्ष प्रसारण (LIVE)



काठमाडौँ, १४ फागुन । आज बुधबार प्रतिनिधिसभाको बैठक १ बजेदेखी सुरु भएको छ । आजको बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र सांसदहरुबीच प्रश्नोत्तरको कार्यक्रम रहेको छ ।