काठमाडौँ, १५ फागुन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज विहिबार सुन तोलामा २ सयले घटेर छापावाला ७९ हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७९ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्