काठमाडौँ, १६ फागुन । चन्द्रागिरी नगरपालिका–४ खरिबोटबाट ५ जुवाडे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खरिबोटस्थित सिम्रिक मोटरपार्टस पसलमा जुवातास खेलिरहेको अवस्थामा नगद ७९ हजार ८० हजार रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्