काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सोमवार बस्ने नियमित बैठक एक दिन अघि सारेर साँझ ५ बजे बोलाइएको हो । मन्त्रिपरिषदबाट महत्वपूर्ण निर्णयहरु गरिने स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्