भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ ।
पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म आयोजना हुँदै थियो । तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
राजनीति
06 March 2020 14:47 PM
भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ ।
पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म आयोजना हुँदै थियो । तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्