राजनीति

प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा अस्पतालबाट डिस्चार्ज



काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी हुन ।

No photo description available.