समाचार

आजको मौसम



काठमाडौँ, ३ चैत । आज नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव साथै देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले राति पनि देशका पहाडी भेगमा आंशिक बदला हुन सक्ने र अन्य क्षेत्रहरुमा भने मौसम सफा रहने पूर्वानुमानमा उल्लेख गरेको छ ।