काठमाडौँ, ३ चैत । काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ ।
आज प्रहरीले रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो ।
आइतबार मात्र प्रहरीले सोही क्षेत्रबाट १ लाख ४० हजारभन्दा बढी मास्क बरामद गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्