धनगढी, ९ चैत । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट हुदाअन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।
मृतक विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको र उक्त स्थानमा प्रहरी टोली गएको जनाइएको छ । यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्