Banner News

सर्वोच्चले स्वास्थ्य मन्त्रालयका प्रवक्ता र विभागका महानिर्देशकलाई बोलायो (पूर्णपाठसहित)



काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतले कोरोना भाइरसको संकटसँग सम्बन्धित कार्यविवरणसहित स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभाग टेकुका महानिर्देशकलाई बोलाएको छ । अदालतले कोभिड(१९ सँग सम्बन्धित उपचार, बिरामीहरुको वस्था, स्वास्थ्य परीक्षणका बारेमा भएका कार्यविवरण र योजना प्रतिवेदनसहित ३ दिनभित्र छलफलमा उपस्थित हुन आदेश दिएको हो ।