डडेल्धुरा, २८ चैत । डडेल्धुराको आलिताल गाउँपालिका-७ बान्नीगडाका पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
बिहीबार बिहान घरभित्रै धुरीखाँबोमा खेल्नका लागि बनाइएको सलको पिङमा अल्झिएर गणेश ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्