सोलुखुम्बु, २९ चैत । खुम्बु पासाङल्हामु गाउँपालिका २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत गाउँपालिका आफैंले शुक्रबार उद्धार गरेको जनाएको छ ।
सिम्रिक एयरको हेलिकोप्टरमार्फत अपराह्न ३ बजे उद्धार गरी काठमाडौँ लगिएको वडाध्यक्ष आङफुर्वा शेर्पाले जानकारी दिनुभयो । शेर्पालाई काठमाडौँको ह्याम्स अस्पताल पु¥याइएको छ ।










प्रतिक्रिया दिनुहोस्