समाचार

चट्याङ र हुरीबाट सतर्क रहन आग्रह



काठमाडौँ, २९ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाले चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ ।

मेघ गर्जन, चट्याङ र हुरी बतास सहित वर्षा गराउने बादल विकसित भइरहेकोले प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ विशेष सर्तक रहन महाशाखाले आग्रह गरेको हो ।

https://twitter.com/DHM_Weather/status/1248899689765720065