एजेन्सी, ६ बैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण शुक्रबार मात्र एकै दिन हालसम्मकै सर्वाधिक २५ सयभन्दा बढीले मृत्यु भएको छ ।
अमेरिकामा कोरोना भाइरसका कारण ३७ हजार १५४ मानिसको ज्यान गइसकेको छ । शुक्रबार (पछिल्लो २४ घण्टामा) मात्रै त्यहाँ २ हजार ५३५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।
शुक्रबार ३२ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यससँगै अमेरिकामा कोरोना संक्रमतिको संख्या ७ लाख ९ हजार ७३५ पुगेको छ ।
यससँगै ६० हजार ५१० संक्रमित चाहिँ पूर्णरुपमा निको भइसकेको जनाइएको छ ।
अमेरिकामा सबैभन्दा बढी प्रभावित १५ राज्यकाे पछिल्लाे अवस्था-











प्रतिक्रिया दिनुहोस्