एजेन्सी, ७ बैशाख । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँगको सीमा एक महिना बन्द गर्ने जनाएका छन् ।
दुई देशबीच कुनै पनि खालको यात्रा बन्द हुनेछ । कोरोना महामारीपछि पहिलोपल्ट अमेरिका र क्यानडाबीच सीमा बन्द भएको हो ।
विश्व
19 April 2020 09:57 AM
एजेन्सी, ७ बैशाख । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँगको सीमा एक महिना बन्द गर्ने जनाएका छन् ।
दुई देशबीच कुनै पनि खालको यात्रा बन्द हुनेछ । कोरोना महामारीपछि पहिलोपल्ट अमेरिका र क्यानडाबीच सीमा बन्द भएको हो ।
प्रतिक्रिया दिनुहोस्