एजेन्सी, ९ बैशाख । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ९४ पुगेको छ ।
बीबीसीका अनुसार अमेरिकामा अन्य मुलुकहरू भन्दा बढी संक्रमित पनि रहेको छ । अमेरिकामा संक्रमितको संख्या सात लाख ८४ हजार रहेको जनाएको छ । अन्य मुलुकहरूभन्दा बढी संक्रमित रहे पनि अमेरिकी राज्यहरूले लकडाउन खुकुलो बनाउने योजना बनाइरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्