काठमाडौँ, १० वैशाख । गृहमन्त्रालयले नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी)हरूको बढुवा गर्ने निर्णय गरेको छ ।
गृहमन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार १९ जना एसपीहरुलाई एसएसपीमा बढुवा गरेको हो ।











प्रतिक्रिया दिनुहोस्