एजेन्सी, १७ बैशाख । भारतमा कोरोना कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ पुगेको छ ।
डट इन्फोका अनुसार बुधबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ९ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ पुगेको छ । यसैबीच ७ हजार ७ सय ४७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।
मंगलबार बिहानसम्म भारतमा काेराेना संक्रमितकाे संख्या २९ हजार ४१५ थियाे भने मृत्यु हुनेकाे संख्या ९ सय ३९ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्