समाचार

नेपाल नर्सिङ सङ्घकी पूर्व अध्यक्ष राईको निधन



काठमाडौँ, २२ वैशाख । नेपाल नर्सिङ सङ्घकि पूर्व अध्यक्ष बिष्णु राईको ७७ वर्षको उमेरमा निधन भएको छ ।

आइतबार बिहान ७ बजे वीर अस्पतालमा ब्रेन ह्यमरेजका कारण उनको निधन भएको हो । अस्पताल हातामा उनको पार्थिव शरीरमा नर्सहरुले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।