Banner News

आजको प्रतिनिधिसभाको बैठक शुरु (प्रत्यक्ष प्रशारण)



काठमाडौँ, २६ वैशाख । लामो समयसम्म कोरोना भाइरसको संक्रमणको जोखिमका कारण रोकिएको प्रतिनिधिसभाको छौंठो अधिवेशन शुरु भएको छ ।

बजेट अधिवेशनको रुपमा रहेको प्रतिनिधिसभाको वैठक शुरु भएको हो । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा बजेट पास गर्नुपर्ने हुन्छ ।

प्रत्यक्ष प्रशारण