राजनीति

नेपाल एयरलाइन्सका पाइलटको आरडीटी नेगेटिभ



काठमाडौँ, ३१ बैशाख । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ ।

मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको क्याप्टेन विजय लामाले जानकारी दिए ।

लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिवन्ध लागेयता नेपाल एयरलाइन्सले मात्र करिव १ दर्जन चार्टर्ड उडान गरिसकेको छ ।