विश्व

भारतमा काेराेना संक्रमितकाे संख्या ८२ हजार पुग्याे



काठमाडौँ, २ जेठ । भारतमा कोरोना भाइरस संक्रमित हुनेकाे संख्या ८२ हजर पुगेकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । तीमध्ये २ हजार ६ सय ४९ जनाकाे मृत्यु भएकाे छ भने करिब २८ हजार पूर्णरूपमा निकाे भएर घर फर्किइसकेका छन् ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार पछिल्लाे २४ घण्टामा भारतमा झण्डै ४ हजार संक्रमित फेला परेका छन् भने ९८ जनाकाे मृत्यु भएकाे छ ।