Banner News

नेकपाको निष्कर्ष : मदन भण्डारी कम्युनिष्ट आन्दोलनका नविन विचारक तथा सम्वाहक



काठमाडौँ, ३ जेठ । आज मदन आश्रितको २७औं स्मृति दिवसको अवसमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नविन विचारक तथा देशभक्तिपूर्ण सम्वाहक साथै लोकतान्त्रीक आन्दोलनका अग्रज नेता भएको निष्कर्ष निकालेको छ ।