काठमाडौँ, ३ जेठ । आज थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई सय ७३ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्