Banner News

थप ९ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो



काठमाडौँ, ५ जेठ । थप ९ जनामा कोरोना संक्रमण भएसँगै नेपालमा संक्रमितको संख्या तीन सय ४ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म नेपालमा दुई जनाको मृत्यु भइसकेको छ भने ३६ निको भई फर्किएका छन् ।