काठमाडौँ, ८ जेठ । नेपाल एअरलाइन्स अस्ट्रेलियाकाे क्यानबेरा पनिजाने भएको छ ।
आउँदाे जुन ८ तारिख अर्थात् जेठ २६ गते क्यानबेराको लागि नेपाल एअरलाइन्सको जहाज प्रबन्ध भइसकेको नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले जानकारी दिएकाे छ ।
दूतावासले भनेको छ, ‘नेपाल एअरलाइन्सले दुई देशको राजधानीविच पहिलो पटक उडान गर्नेछ ।’









