काठमाडौँ, ९ जेठ । मन्त्रिपरिषदको बैठक आज शुक्रबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
साथै लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने पनि बताएको छ ।










प्रतिक्रिया दिनुहोस्