Banner News

धार्मिक तथा सांस्कृतिक एकता र सहिष्णुतालाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्छ : प्रम ओली



काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुजाती, बहुभाषी, बहुसांस्कृतिक तथा बहुधार्मिक भएको विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक एकता र सहिष्णुताको पुँजीलाई समृद्ध नेपाल निर्माणको लागि सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।