Banner News

धार्मिक तथा सांस्कृतिक विविधताले नेपालीलाई एक ढिक्का बनाउन सहयोग गर्छ : राष्ट्रपति भण्डारी



काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा मानि आएका विभिन्न धार्मिक तथा सांस्कृतिक विविधताले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवं पारस्परिक सहयोगलाई एक ढिक्का भई थप प्रगाढ बनाउन विशेष सहयोग गर्ने बताउनुभएको छ ।