काठमाडौँ, १२ जेठ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायत कोरोना संक्रमणको महामारीका सवालमा दोस्रो चरणमा प्रवेश गर्नुपर्ने बताएका छन् ।
बीबीसीका अनुसार उनले जुन १ बाट स्कुलहरु खोल्ने बताएका छन । बोरिसले कोरोना संक्रमण रोक्न आवश्यक खोप विकासका लागि आवश्यक फन्ड जुटाउन ४ जुनमा भर्चुल सम्मेलन आयोजना गर्दैछन् ।
आइतबार बेलायतमा कोरोना संक्रमणबाट ११८ जनाको मृत्यु भएको थियो । बेलायतमा हालसम्म ३६ हजार ७९३ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्