विश्व

अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघ्याे



काठमाडौँ, १६ जेठ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख हजार ३ हजार ३३० जना रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा १७ लाख ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ भने बिहीबार २२ हजार ६५८ जना संक्रमित थपिए ।